Skip to main content

Posts

Featured

मेलम्ची विपद् : ‘यो ठूलो क्षतिको पूर्वसंकेत हो’

  ३ असार, मेलम्ची । मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भए । पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने ३ वटा झोलुंगे पुल बगाएको छ ।

Latest Posts

केही घण्टाअघि सुरुङ बन्द गर्दा ठूलो दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा

No smoking को विज्ञापनमा देखिने यी बच्ची भैसकिन् १९ वर्ष, अहिले यस्तो भइन् [तस्विर सहित]

कोरोना पराजित गरि चाडै जनसेवामा फर्किने छु: अनन्तमणि आचार्य (वडा सदस्य तारकेश्वर ५)

प्रहरी जवानका लागि ५ हजार बढी पदमा भर्ना खुल्यो, ८ कक्षा पासले पनि आवेदन दिन पाउने

श्रीमानकोले काम गर्दैन भन्ने थाहा पाएपछि मैले भाईसँगबाट सुटुक्क बच्चा बनाए, बच्चामा केही असर पर्छ की ?

तारकेश्वर–२ को शिवपुरी सहकारीको १२ औ साधारण सभा सम्पन्न !

झोरको झरना सिल

काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण

तारकेश्वरमा हाल सम्म ३१ जनालाई कोरोना संक्रमण !